रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङ गाउपालिकाका ८५.३ प्रतिशत नागरिकले हात्तीपाइले रोग विरुद्धको आम औसधि सेवन गरे
हात्तीपाइले रोग विरुद्धको आम औसधि सेवन कार्यक्रम बरेङ गाउँपालिकामा पनि जारी रहेको छ।
प्रथम पालिका अध्यक्ष कप–२०७९ , पुरुष भलिबल तर्फ कालीगण्डकी गाउँपालिका स्याङ्जा विजेता
नेपाल मगर संघ कालिगण्डकी गाउँपालिकाको सह आयोजना तथा कालिगण्डकी गाउँपालिका गुल्मीको आयोजनामा प्रथम पालिका अध्यक्ष कप–२०७९ सम्पन्न भएको छ।
राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुङ्गाना ः३५ सदस्यीय जिल्ला समिति चयन
बिहानी संवाददाता बागलुङ २१ फागुन २०७९। राष्ट्रिय जनमोर्चा बागलुङको अध्यक्षमा राजेन्द्र ढुङ्गाना चयन भएका छन् ।
बरेङमा विद्यालय जादै गर्दा भिर बाट लडेर एक बालिकाको ज्यान गयो
बरेङमा विद्यालय जादै गर्दा भिर बाट लडेर एक बालिकाको मृत्यु भएको छ ।
निवेदन भर्न बाट वञ्चित वर्गलाई समेट्न अभिमुखीकरण,निवेदन दिएका सबैले रोजगार नपाएको गुनासो
१४ फागुन २०७९। संवाददाता,बाटाकाचौर । रोजगार सेवा केन्द्र बरेङले न्यूनतम रोजगारमा संलग्न्न गराउने उद्देश्यले अभिमुखीकरण सङ्गै बेरोजगार इच्छुक व्यक्तिको फारम भर्ने कार्य निरन्तर संचालन गरेको छ ।






