दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

हात्तिपाइले रोग विरुद्धको आम औषधि अभियानको सन्दर्भमा पालिका स्तरीय योजना तर्जुमा तथा बहु निकाय गोष्ठी सम्पन्न

दिपेन्द्र परियार २५ माघ २०७९। बागलुङको बरेङ गाँउपालिकामा हात्तिपाइले रोग विरुद्धको आम औषधि अभियानको सन्दर्भमा पालिका स्तरीय योजना तर्जुमा तथा बहु निकाय गोष्ठी सम्पन्न भएको छ । 

ओखरेनीमा महिलाको गरगहना लुट्ने लुटेरा पक्राउ ः साबधान रहन पालिकाको अनुरोध

दिपेन्द्र परियार २२ माघ २०७९। बरेङ गाँउपालिका १ धुल्लुबास्कोट ओखरेनीमा महिलाको गरगहना लुट्ने लुटेरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

राष्ट्रिय जनमोर्चा बरेङको दोस्रो गाँउसम्मेलन बरेङ बजारमा सम्पन्न ः पुर्ण बहादुर पुनको अध्यक्षतामा १७ सदस्यिय समिति चयन

दिपेन्द्र परियार २१ माघ २०७९। राष्ट्रिय जनमोर्चा बरेङको दोस्रो गाँउसम्मेलन बरेङ बजारमा सम्पन्न भएको छ ।

अमेरिकाले नेपालमा एमसिसि लागु गर्न रबि लामिछानेलाई एजेण्ट को रुपमा प्रयोग गरेको ढुङगानाको भनाई

आज शनिबार राष्ट्रियजनमोर्चा बरेङको दोस्रो गाँउसम्मेलनमा शुभकामना मन्तब्य राख्दै ढुङगानाले राष्ट्रिय स्वतन्त्र पार्टिको उदय र छोटो समयमा उसले पारेको प्रभाबारे चर्चा गर्दै  अमेरिकाको योजना अनुसारनै लामिछाने नाटकिय रुपमा नेपालको गृह मन्त्रि बनेको  बताउनुभएको हो । 

राष्ट्रिय जनमोर्चाका केन्द्र तथा जिल्लाका नेताहरु भोली बरेङमा आउदै ःस्थानिय नेता कार्यकर्ता उत्साहित

सम्मेलन भब्य रुपमा सफल पार्नका लागी सम्पुर्ण बरेङ बासी नागरिकलाई बरेङबजारको उत्तर पट्टी रहेको खेलमैदानमा उपश्थित हुन पनि राजमो बरेङले आब्हान गरेको छ

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal