रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङमा सञ्चालित माघि मेला सम्पन्न ः नबदुर्गा युवा कलब कालिगण्डकी ७ नयाँगाँउ प्रथम
दिपेन्द्र परियार ३ माघ २०७९ । बरेङमा सञ्चालित माघि मेला सम्पन्न भएको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा बरेङमा दिप प्रज्वलन
दिपेन्द्र परियार २ माघ २०७९ । हिजो आइतवार पोखराको सेती नदीको खोँचमा भएको यति एअरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूकोे सम्झनागर्दै बरेङ बजारमा दिप प्रज्वलन गरिएको छ ।
बरेङमा माघि मेलाको औपचारीक उद्धघाटन
दिपेन्द्र परियार १ माघ २०७९। बरेङमा माघि मेलाको औपचारीक उद्धघाटन भएको छ ।
बिहानी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बरेङको १४औ बार्षिक साधारण सभाको शुभारम्भ
दिपेन्द्र परियार ।२३ पौस २०७९ । बिहानी बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेड बरेङको १४औ बार्षिक साधारण सभाको शुभारम्भ भएको छ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण ( जिईएसआई ) सम्बन्धी ३ दिने तालिम सुरु
दिपेन्द्र परियार १३ पौस २०७९ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण ( जिईएसआई ) सम्बन्धी ३ दिने तालिम बरेङ गाँउपालिकाको कार्यालय सुदालामासुरु गरिएको छ ।






