रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङमा कृषकलाई अनुदानै अनुदान
भुमा मगर २७ भदौ २०७९। बरेङ गाउपालिकाले कृषी तथा पशुपालक कृषकहरुका लागी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।
निजामती सेवा दिवसका दिन बरेङमा सरसफाई तथा घरदैलो स्वास्थ्य सेवा प्रवाह कार्यक्रम
२२ भाद्र २०७९। केशवराज क्षेत्री, बरेङ । नेपालमा हरेक वर्ष भाद्र २२ मा देशभरी विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस मनाइन्छ
बरेङमा तिजको खास मेला आज
दिपेन्द्र परियार १५ भदौ २०७९ हारितालिका तिजको अबसरमा बरेङमा आयोजना गरिएको तिजमहोत्सबको आज चौथो दिन पनि बिशेष मेला लाग्ने गरेको छ ।
चन्द्रकोट हरेवामा जिप दुर्घटना ः एक जना बालक गम्भिर घाइते
दिपेन्द्र परियार १४ भदौ २०७९। गुल्मीको चन्द्रकोट हरेवामा जिप दुर्घटना हुँदा एक जना बालक गम्भिर घाइते भएका छन् ।
बाटाकाचौरमा राष्ट्रिय परिचयपत्रका लागी बिवरण संकलन कार्यक्रममा वडा अध्यक्ष माथि आक्रमण
दिपेन्द्र परियार १४ भदौ २०७९ ।बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरमा वडा अध्यक्ष माथि आक्रमण भएको छ ।






