दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङमा शिक्षामा लगानी बढ्दो ,उपलब्धी घट्दो, कारण यस्ता छन

दिपेन्द्र परियार २६ साउन २०७९ । बागलुङको बरेङ गाउँपालिकाले शैक्षिक सत्र २०७८।०८९ मा अपेक्षित नजिता हासिल गर्न सकेको छैन ।

टुहुरा भए बरेङका सार्बजनिक सौचालय

बरेङ गाँउपालिका  नेपाल सरकार र बिभिन्न परियोजना बाट लाखौ रकम खर्चेर निर्माण गरिएका पक्की सौचालयहरु उचित संरक्षणको अभाबमा दुर्गन्धित एंब प्रयोग गर्न नमिल्ने भएका हुन ।

बाटाकाचौरको शारदा माध्यमिक विद्यालयमा छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

भुमा मगर १८ साउन २०७९। बागलुङको बरेङ गाउँपालिका ३ बाटाकाचौरको शारदा माध्यमिक विद्यालयमा विविध विषयमा छात्रवृत्ति तथा  पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । 

बाटाकाचौरको लिग्दीमा गएराति गोठ भत्किदा एउटा गाई र दुईवटा बाख्रा मरे

 दिपेन्द्र परियार १० साउन २०७९ ।  बरेङ गाउँपालिका वडा न  ३ बाटाकाचौरको लिग्दीमा गएराति गोठ भत्किदा एउटा गाई र दुईवटा बाख्रा मरेका छन भने भैसी घाईते भएको छ ।

सर्बोदय माध्यमिक बिद्यालयमा एकै दिन ३ कार्यक्रम सम्पन्न

दिपेन्द्र परियार १० साउन २०७९। सर्बोदय माध्यमिक बिद्यालय बरेङ मा जनप्रतिनिधि तथा अतिथि सम्मान एबं छात्राबृति दिवा खाजा बितरण कार्यक्रम सम्पन्न भएको छ  ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal