दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

गुल्मीको चन्द्रकोट गाँउपालिकामा वातावरण संरक्षण तथा सरसफाई अभियान सुरु

२० असार २०७९, दिपेन्द्र परियार । शान्तिपुर ।गुल्मीको चन्द्रकोट गाँउपालिकामा वातावरण संरक्षण तथा सरसफाई अभियान सुरु भएको छ । 

बरेङ गाउँपालिकामा विद्युतीय भुक्तानी सेवा सुरु ः झण्डै ३ दर्जन योजनाको भुक्तानी विद्युतिय माध्यमबाट

२० असार २०७९ । बरेङ गाउँपालिकाले विद्युतीय भुक्तानी सेवा सुरु गरेको छ । 

लघु उद्दम शाखा बरेङद्वारा बोयर पाठापाठी वितरण

२० असार ०७९ । बरेङ । गरिबी निवारणका लागि लघुउद्दम शाखाले बोयर पाठापाठी वितरण गरेको छ ।

बरेङ का एक जना जनप्रतिनिधि माथि हातपात

८ असार २०७९ ।दिपेन्द्र परियार । बरेङ का एक जना जनप्रतिनिधि माथि हातपात भएको छ ।

बरेङको बजेट: शिक्षा र स्वास्थ्यमा करिब ३ करोड

५ असार ०७९ । हुग्दिशिर । बरेङ गाउँपालिकाको आर्थिक वर्ष  २०७९-८०को नीति, बजेट तथा कार्यक्रम आइतबार  गाउँ सभाले पारित गरेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal