दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

गाँउपालिकाको समग्र विकास र प्रतिगमनलाई परास्त गर्नका लागी गठबन्धनका उम्मेदवारलाई भोट दिनुपर्छ ः सेरपुर्जा

भुमा मगर २६ बैशाख २०७९। गठबन्धनका तर्फबाट बरेङ गाउँपालिका वडा न ५ का अध्यक्षका उमेद्वार अमर शेरपुर्जाले अघिल्लो कार्यकालमा पुरा गर्न नसकेका कामहरु पुरा गर्नका लागी  फेरी आफ्नो उम्मेदवारी दिएको बताउनुभएको छ । 

बरेङमा आएका करोडौका योजना मन्त्रालय सम्मै पुगेर अबरोध गर्नेहरु बाट बिकासको अपेक्षा कसरी गर्ने ?

भुमा मगर २६ बैशाख २०७९। बरेङ मा गठबन्धन दलहरुले नागरिकका घरघर पुगेर भोट माग्ने कार्यक्रम जारी राखेका छन ।

बरेङ गा.पा.मा मतगणना स्थलको तयारी

२५ वैशाख ०७९ ।बरेङ । बाग्लुङको बरेङ गाउँपालिकामा स्थानीय निर्वाचन तयारी सङ्गै मतगणना स्थलको निर्माण कार्य सम्पन्न भएको छ ।

नेकपा एमाले बरेङको चुनाबि प्रचार प्रसार तथा घर दैलो कार्यक्रम बिभिन्न ठाँउमा सम्पन्न

दिपेन्द्र परियार २३ बैशाख २०७९ । नेकपा एमाले बरेङको चुनाबि प्रचार प्रसार तथा घर दैलो कार्यक्रम बरेङका बिभिन्न ठाँउमा सम्पन्न भएको छ ।

बरेङ झुले नाम्दुक सडक १ हप्ता देखि अबरुद्ध

दिपेन्द्र परियार २३ बैशाख २०७९ । बरेङ झुले नाम्दुक सडक अबरुद्ध भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal