रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङ गाउँपालिकाको नवौं गाउँ सभाको उद्धाटन
०५ असार ०७९ । हुग्दिशिर ।बरेङ गाउँपालिकाको नवौं गाउँ सभाको उद्घाटन भएको छ ।
१५वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा बरेङ गाउँपालिका–३ का २४ वर्षीय श्रीष पक्राउ
रेडियो बिहानी १ असार २०७९नाबालिक बलात्कार गरेको आरोपमा बागलुङ जिल्ला प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
जैमिनीमा बिभिन्न विषय विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
सुजन प्रेमी २८ जेष्ठ २०७९। बागलुङको जैमिनीमा बिभिन्न विषय विज्ञहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बरेङको धुल्लुवास्कोटका बिभिन्न बस्ती केन्द्रिय बिद्युतको पहुँचमा
२७ जेष्ठ २०७९ दिपेन्द्र परियार । बरेङ गाँउपालिकाको वडा न १ को ओखरेनी माझगाँउ ,थुम, लुङदी चौडिला, सोलथापा गडेलमा नेपाल बिद्युत प्राधिकरण मार्फत केन्द्रिय बिद्युत बालिएको छ ।
बरेङमा निवर्तमान उपाध्यक्षद्वारा वर्तमान उपाध्यक्ष पुनलाई गाउँ सभाको माईनट हस्तान्तरण, नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधिलाई सम्मान तथा बिदाई
२० जेष्ठ ०७९ । बरेङ । बागलुङको बरेङ गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयले एक कार्यक्रमका बीच नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा बधाई र निवर्तमान जनप्रतिनिधिलाई बिदाबरेङमा निवर्तमान उपाध्यक्षद्वारा वर्तमान उपाध्यक्ष पुनलाई गाउँ सभाको माईनट हस्तान्तरण, नवनिर्वाचित र निवर्तमान जनप्रतिनिधिलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।






