रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
निर्वाचनलाई शान्तिपुर्ण बाताबरणमा सु सम्पन्न गर्नका लागी बरेङमा सुरक्षा प्रबन्धमा कडाई
दिपेन्द्र परियार २३ बैशाख २०७९ ।बैशाख ३० गते हुन गैरहेको स्थानिय निर्वाचनलाई शान्तिपुर्ण बाताबरणमा सु सम्पन्न गर्नका लागी सुरक्षा प्रबन्धलाई चुस्त बनाईएको छ ।
ढुङगाले थिचेर मृत्यु भएका युवाको दाह संस्कार गरियो
दिपेन्द्र परियार २२ बैशाख २०७९ ।बुधबारदिउसो ढुङगाले थिचेर मृत्यु भएका युवाको दाह संस्कार गरिएको छ ।
ढुङगाले थिचेर मृत्यु भएका युवाको शवको अझै पनी दाह संस्कार हुन सकेन
दिपेन्द्र परियार २२ बैशाख २०७९ । बुधबारदिउसो ढुङगाले थिचेर मृत्यु भएका युवाको शवको अझै पनी दाह संस्कार हुन सकेको छैन ।
गिट्टी निकाल्ने क्रममा ढुङगा खसेर थिच्दा बरेङमा एक जनाको ज्यान गयो
दिपेन्द्र परियार २१ बैशाख २०७९ । ढुङगा गिट्टी निकाल्ने क्रममा ढुङगा खसेर थिच्दा बरेङमा एक जनाको ज्यान गएको छ ।
बरेङमा स्थानीय निर्वाचन सम्बन्धि पालना गर्नुपर्ने आचारसंहिता बैठकको निर्णय सार्वजनिक
२०७९बैशाख २० । बरेङ । बरेङ गाउँपालिका निर्वाचन कार्यालयमा निर्वाचन सम्बन्धि पालना गर्नुपर्ने आचारसंहिताको बैठक सम्पन्न भएको छ ।






