रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङमा गठबन्धनको संयुक्त चुनावी अभियान सुरु
दिपेन्द्र परियार १७ बैशाख २०७९। बरेङमा गठबन्धनले संयुक्त चुनावी अभियान सुरु गरेका छन ।
बरेङमा गठबन्धन विरुद्ध मनोनयन गरेका उम्मेदवारी फिर्ता
रेडियो बिहानी १७ बैशाख २०७९ । बरेङ गाउँपालिकामा गठबन्धन विरुद्ध मनोनयन दर्ता गरेका उम्मेदवारहरुले बिहिबार उम्मेदवारी फिर्ता गरेका छन् ।
जैमिनी नगरपालिकाका उपप्रमुख पदमा राष्ट्रिय जनमोर्चाकी नेतृ रोका क्षेत्रीको स्वतन्त्र उम्मेदवारी दर्ता
दिपेन्द्र परियार ११ बैशाख २०७९ ।जैमिनी नगरपालिकाको उप प्रमुखमा राष्ट्रिय जनमोर्चाकी नेतृ रुद्रा कुमारी रोका क्षेत्रीले स्वतन्त्र उमेद्वारी दिनुभएको छ ।
बागलुङमा टुंगियो उम्मेदवार बाँडफाँड, नेकपा एस गबन्धन बाहिर ।
११ बैशाख २०७९, बागलुङमा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिकामा बाँडफाँडको टुङ्गो लगाएका छन् ।
बरेङगाँउपालिका भरिबाट कुल २ सय ४३ जना बिद्यार्थीले एसईई को परिक्षा दिदै
दिपेन्द्र परियार ८ बैशाख २०७९। विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण दुई वर्षदेखि भौतिक रुपमा हुँन नसेको माध्यमिक शिक्षा परीक्षा एसईई यस वर्ष शुक्रबारदेखि शुरु हुँदैछ ।






