दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

जनता सँग अदालतको संबाद कार्यक्रम बरेङ गाउपालिकामा सम्पन्न

दिपेन्द्र परियार २० चैत्र २०७८ । मेलमिलाप गरौ,विवाद नबढाऔं भन्ने नारा सहित न्यायमा बाह्य पहुँच कार्यक्रम अन्तर्गत जनता सँग अदालतको संबाद बरेङ गाउपालिकामा सम्पन्न भएको छ ।

बरेङमा बिद्युतको क्षमता बिस्तार ः माग अनुसारको बिद्युत सजिलै उपलब्ध हुने

दिपेन्द्र परियार २० चैत्र २०७८ । बरेङ गाँउपालिका बरेङबजार स्थित धुल्लुबास्कोट हुग्दिसिर सामुदायिक ग्रामिण बिद्युतको क्षमता बिस्तार गरिएको छ ।

राष्ट्रिय जनमोर्चा छत्रकोट ३को चुनावी भेला सम्पन्न ३१ सदस्यीय चुनाव प्रसार प्रचार समिति निर्माण

चुनावी भेलाले राष्ट्रिय जनमोर्चाको चुनावी अभियान  कार्यक्रमलाई छ्त्रकोटमा  आम जनता सम्म पुराउने निणय गरेको छ।

बरेङ गाँउपालिकामा राष्ट्रिय जनमोर्चाको पहिलो चरणको चुनाब केन्द्रित कार्यक्रम सम्पन्न

वडा न २ को भेला सँगै बरेङ गाँउपालिकामा राष्ट्रिय जनमोर्चाको पहिलो चरणको चुनाब केन्द्रित कार्यक्रम सम्पन्न भएको हो ।

बरेङ्ग गाउँपालिका को समग्र बिकाशको लागि रास्ट्रिय जनमोर्चाको जितको विकल्प छैन ः ढुङगाना

दिपेन्द्र परियार १९ चैत्र २०७८ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य राजेन्द्र ढुङगानाले बरेङ्ग गाउँपालिका को समग्र बिकाशको लागि राष्ट्रिय जनमोर्चाको जितको  विकल्प नरहेको बताउनुभएको छ  ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal