रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
देउराली रिपाहा बाटाकाचौर सम्पन्न मोटरवाटो को अनुगमन
दिपेन्द्र परियार ६ चैत्र २०७८ ।देउराली रिपाहा बाटाकाचौर सम्पन्न मोटरवाटो को अनुगमन गरिएको छ ।
मंगलापुर युवा बिकास केन्द्रको छैठौ बार्षीकोत्सबको सम्पन्न ः एभरेष्ट युवाकलब खोलाखानी प्रथम
दिपेन्द्र परियार ६ चैत्र २०७८ ।मंगलापुर युवा बिकास केन्द्र बरेङ गाँउपालिका २ हुग्दिसिर गुरुङधाराको छैठौ बार्षीकोत्सब शनिबार सम्पन्न भएको छ ।
गुल्मीको कालिगण्डकीमा राष्ट्रिय जनमोर्चापर्ति नागरिकको उभार
दिपेन्द्र परियार ५ चैत्र २०७८ । राजमोका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले आउने स्थानिय निर्बाचनमा राष्ट्रिय जनमोर्चाले गठबन्धनसँगै तालमेल गरेर जाने सम्भाबना रहेको बताउनु भएको छ ।
बाख्रा पालन सम्बन्धी सिप बिकास तालिम बरेङ गाँउपालिकाको सुखौरामा सुरु
दिपेन्द्र परियार २ चैत्र २०७८ गरिबि निबारणका लागी लघुउद्यम बिकास कार्यक्रम अन्तर्गतको बाख्रा पालन सम्बन्धी सिप बिकास तालिम बरेङ गाँउपालिका वडा न ५ सुखौरामा सुरु भएको छ ।
बरेङ गाँउपालिकामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान जारी
दिपेन्द्र परियार। १ चैत्र २०७८ ।बरेङ गाँउपालिकामा हात्तीपाइले विरुद्धको औषधि खुवाउने अभियान जारी रहेको छ ।






