दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

तरकारी तथा फलफुल सम्बन्धी सिप बिकास तालिम बरेङ ४ थप्लुङमा सुरु

दिपेन्द्र परियार १ चैत्र २०७८ । गरिबि निबारणका लागी लघुउद्यम बिकास कार्यक्रम अन्तर्गतको तरकारी तथा फलफुल सम्बन्धी सिप बिकास तालिम  बरेङ गाँउपालिका वडा न ४ थप्लुङमा सुरु भएको छ ।

साग्दि प्रा.बि. ः प्रबधिमैत्री बनाएर बालबालिकालाई पठनपाठन गराउने अभिबावकको सपना अधुरै

दिपेन्द्र परियार २७ फागुन २०७८ । बरेङ गाँउपालिकाको वडा न ३ बाटाकाचौरको साग्दि प्राथमिक बिद्यालयमा ईन्टरनेटको अभाबमा बालबालिकाको शैक्षिक क्रियाकलाप प्रभाबित बनेको छ ।

उज्यालो बालबचतमा नागरिकको चासो कम

दिपेन्द्र परियार २७ फागुन २०७८ । बरेङ गाँउपालिकाले छोराछोरीमा हुने बिभेदको अन्त्य तथा बालबिबाहलाई निरुत्साहित गर्नका लागी सञ्चालन गरेको उज्यालो बाल बचत कार्यक्रम पर्ति नागरिकको चासो कम हुदै गएको पाईएको छ ।

राजमो बरेङ ३ को वडा स्तरिय भेला तथा छलफल कार्यक्रम बाटाकाचौरको साग्दिमा सम्पन्न

दिपेन्द्र परियार २७ फागुन २०७८ ।राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका ३ को वडा स्तरिय भेला तथा छलफल कार्यक्रम बाटाकाचौरको साग्दिमा सम्पन्न भएको छ ।

राजमो बरेङ ३ को वडा स्तरिय भेला तथा छलफल कार्यक्रम बाटाकाचौरको साग्दिमा सुरु

दिपेन्द्र परियार २६ फागुन २०७८ ।राष्ट्रिय जनमोर्चा बरेङ गाँउपालिका ३ को वडा स्तरिय भेला तथा छलफल कार्यक्रम बाटाकाचौरको साग्दिमा सुरु भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal