रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
लिउवा स्थित शिवमन्दिरमा भक्तजनको घुइँचो
दिपेन्द्र परियार।१८ फागुन २०७८। शिवरात्रिको अवसरमा बागलुङको बरेङ गाँउपालिकाका १ लिउवा स्थित शिवमन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
बरेङमा खोलेसागको ब्यापार -एक सिजनमा ५० हजार आम्दानी
दिपेन्द्र परियार।५ फागुन २०७८। बागलुङको बरेङ गाँउपालिकाका एक किसानले पाँच सयको धान नफल्ने ठाउँमा खोलेसागको खेति गरेर ५० हजार बढी आम्दानी गरेका छन् ।
सल्यान सुखौरामा उमेर ८४ सम्मान तथा फरक क्षमता भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता
दिपेन्द्र परियार ४ फाल्गुन २०७८। उमेर ८४ सम्मान तथा अपाङगता ग र घ बर्गका लागी सामाजिक सुरक्षा भत्ता बितरण कार्यक्रम बरेङ गाँउपालिकाको सल्यान र सुखौरामा सम्पन्न भएको छ ।
बरेङ कोरोनाको हसपट बन्दै ः परिक्षण गरिएका नमुना मध्ये ५९ प्रतिशतमा कोरोना पुष्टी
दिपेन्द्र परियार । बरेङ। १२ माघ २०७८। बरेङमा पछिल्लो समय १५ दिनको अबधिमा १ सय ११ जनाको स्वाब नमुना परिक्षण गर्दा ६५ नागरिक कोरोना संक्रमित भएका छन ।
अनुमति लिईसकेका मेला महोत्सब सञ्चालन हुने ः सार्बजनिक कार्यक्रममा खोप कार्ड अनिबार्य
दिपेन्द्र परियार २७ पौस २०७८।बरेङ गाँउपालिकामा तत्कालका लागी वडा बाट अनुमति लिईसकेका मेला महोत्सबहरु निश्चित मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने भएको छ ।






