दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङमा स्मार्ट लकडाउन ः बिद्यालयहरु तत्काल बन्द नहुने

दिपेन्द्र परियार २७ पौस २०७८।कोरोना भाईरस कोभिड १९ को माहामारी लाई मध्यनजर राख्दै बरेङ गाँउपालिकामा स्मार्ट लकडाउन हुने भएको छ ।

गुल्मीको साजनकोटमा महिला सामुदायिक भबन सिल्यान्यास

दिपेन्द्र परियार २६ पौस २०७८ । गुल्मीको कालिगण्डकी गाउपालिका वडा न ७ साजनकोटमा महिला सामुदायिक भबन सिल्यान्यास गरिएको छ । 

बरेङका एक शिक्षकमा कोरोना संक्रमण

दिपेन्द्र परियार २६ पौस २०७८ ।बरेङ गााउपालिका वडा न ५ का एकजना शिक्षकमा कोरोना भाईरस  संक्रमण पुष्टि भएको छ ।

राङ्गखानी स्थित बाख्रा फर्ममा आगलागी, १८ भेडाबाख्रा नष्ट

२६ पौस २०७८। दिपेन्द्र परियार , जैमिनि नगरपालिका १० राङ्गखानी स्थित बाख्रा फर्ममा आगलागी हुदाँ १८ भेडाबाख्रा नष्ट भएका छन।

खोप लिनबाट वञ्चित नागरिकका लागि साप्ताहिक खोप सेवा सञ्चालन

१९ पौष ०७८ । केशब क्षेत्री, बरेङ । बाग्लुङको बरेङ गाउँपालिकाले खोप लिनबाट वन्चित नागरिकका लागि साप्ताहिक खोप सेवा सन्चालन गर्ने भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal