दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

जैमिनी बरेङ सडक खण्ड दैनिक १० घण्टा बन्द हुने,सवारी साधनहरुलाई बैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध

१३ मंसिर २०७८ । दिपेन्द्र परियार । जैमिनी बरेङ सडक खण्ड दैनिक १० घण्टा बन्द हुने भएको छ ।

बाघकाटेमा पिकअप जिप दुर्घटना, १ जना घाईते

रेडियो बिहानी ।बरेङ।३ मंसिर २०७८। बाग्लुङको  बरेङ गाउपालिका वडा न २ बाघकाटेमा शुक्रबार साँझ पिकअप जिप दुर्घटना भएको छ ।

वैदेशिक रोजगार देखि फर्केका बरेङका खत्री बाख्रापालनबाट लाखौं आम्दानी गर्दै

०१ मङ्सिर ०७८ । हरिकुमार केसि, बरेङ । करिब २ दशक भन्दा बढी  खाडीका विभिन्न मुलुकमा बिताएर नेपाल फर्कियका बरेङ्ग गाउँपालिका वडा नम्बर ४ सल्यानका पदम बहादुर खत्रीले ब्यबसायिक बाख्रा पालन बाटै बार्षिक लाखौं आम्दानि गर्न थालेका छन्। 

धारा मा.बि.तंग्रामकाे देउसी भैलाे कार्यक्रम सम्पन्न

२२ कार्तिक ०७८ । तङ्ग्राम । धारा माध्यमिक विद्यालयको देउसी भैलो कार्यक्रम सोमबार सम्पन्न भएको छ । 

कालीगण्डकी गा.पा. पुर्तिघाटमा रक्तिम सास्कृतिक अभियानको भेला सम्पन्न

१७ कात्तिक ०७८ । हरिकुमार केसी,गुल्मी ।रक्तिम सास्कृतिक अभियान कालिगण्डकी गाउँपालिका गुल्मीको पालिका स्तरिय  भेला बुधबार गाउँपालिका को केन्द्र पुर्तिघाट बजारमा सम्पन्न भएको छ। 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal