दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

दुरुस्त अभिलेख र प्रभावकारी सेवाका लागि स्वास्थ्यकर्मीहरुलाई (HMIS) तालिम

१८ पौष ०७८ । केशबराज क्षेत्री, हुग्दिशिर ।  बरेङ गाउँपालिकाको समन्वय, स्वास्थ्य शाखा कार्यालय बागलुङको आयोजनामा ४ दिने स्वास्थ्य व्यवस्थापन  सूचना प्रणाली(HMIS) तथा आपूर्ति व्यवस्थापन सूचना प्रणाली(LMIS) सम्बन्धी तालिम संचालनका लागू आइतबार गाउँपालिकाको सभाहलमा एक कार्यक्रम गरि सुरुआत गरिएको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सचेत गराउदै बरेङ ईलाका प्रहरी

१२ पौष ०७८ । दीपेन्द्र परियार, बरेङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी सँग एक दिन कार्यक्रम सोमबार बरेङ बजार स्थित सर्बोदय क्याम्पसमा सम्पन्न भएको छ ।

बेरोजगारको सूचीमा सूचिकृत व्यक्तिहरूलाई एक दिने अभिमुखीकरण

१६ मङ्सिर ०७८ । हरिकुमार केसि,हुग्दिसिर । बागलुङको बरेङ गाउँपालिका रोजगार सेवा केन्द्रको प्राविधिक सहयोग र पालिकाको वडा नम्बर २ हुग्दिसिरको  आयोजनामा प्रधानमन्त्री रोजगार कार्यक्रम सम्बन्धि   एक दिने अभिमुखीकरण कार्यक्रम बिहीबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।

घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं भन्ने अभियान बरेङ गा.पा मा संचालन

१६ मङ्सिर ०७८ । हुग्दिशिर । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म महिलाहिंसा विरुद्ध १६ दिने अभियान संचालन भए सङ्गै बरेङ गाउँपालिकामा बिहिबार एक कार्यक्रम गरि हिंसा अन्त्यको सन्देश प्रवाह गरिएको छ ।

बरेङमा राजमो प्रवेश गर्नेको लहर, हुग्दिशिर डाँडाकटेरीमा टोल समिति गठन

१५ मङ्सिर ०७८ । हुग्दिशिर । बरेङ गाउँपालिकामा राजमो प्रवेश गर्नेको लहर लागेको छ । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal