दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङ गा.पा.मा मनाइयो संविधान दिवस

०३ असोज ०७८ । केशब क्षेत्री, हुग्दिशिर । नेपालमा संविधान जारी भएको छ वर्ष पुगेर सात वर्ष लागेको “संविधान दिवस” को अवसरमा बागलुङको बरेङ गाउँपालिकाले दीप प्रज्वलन गरेर संविधान दिवस मनाएको छ ।

झुठ्ठा मुद्दामा कारागार रहेका अखिल नेपाल युवक संघका सदस्यहरु कारागार मुक्त,, राष्ट्रिय जनमोर्चाद्वारा स्वागत ।

०३ असोज ०७८ । बागलुङ । राष्ट्रिय जनमाेर्चा बागलुङले २०६४ संबिधान सभा निर्वाचनकाे सिलसिलामा लगाईएकाे झुट्ठा मुद्दामा बागलुङ कारागार रहि  जेल मुक्त हुनु भएका अखिल नेपाल युवक संघ बागलुङका पुर्व जिल्ला सचिव मन बहादुर श्रीस जिल्ला सदस्यहरु श्री प्रशाद थापा र अाेमकार श्रीस लाई एक कार्यक्रमका बिच आइतबार   स्वागत गरेकाे छ । 

अनलाईन तिजको बिजेतामा पुन, उपबिजेता घर्ति

२७ भाद्र २०७८, बरेङ । हिन्दु नेपाली नारिहरुको महान पर्व हरितालिका तिजको अबसरमा रेडियो बिहानी द्वारा सञ्चालित अनलाईन तिज गित कम्पिटिशन सिजन ५ को नतिजा प्रकाशन भएको छ । कला संस्कृतिको संरक्षण, नेपाली नारिहरुको सम्मान, नब प्रतिभाहरुको खोजि गर्ने हाम्रो अभियान, भन्ने नाराका साथ गत साउन २४ गते बाट सञ्चालित अनलाईन तिज गित कम्पिटिशन सिजन ५ को नतिजा आइतबार प्रकाशन  भएको हो ।

बरेङ ‍ःघर घरमै पुगेर कोरोना संक्रमित खोज्दै

२७ साउन ०७८ । बरेङ, हरिकुमार केसी । 

बागलुङको बरेङ गाउँपालिकाले घरघरमै पुगेर कोरोना संक्रमित खोज्न सुरु गरेको छ ।

बरेङ गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत थापाको बिदाई

२४ साउन ०७८ । हुग्दिशिर, हरिकुमार केसी । बरेङ गाउँपालिका बागलुङले गाउँपालिकाका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत रमेश थापाको बिदाई गरेको छ । त्यस संगै पालिकाले स्रोत व्यक्ति न्यौपानेको समेत विदाई गरेको छ । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal