दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङ बजारमा पिच गरिएको मोटरबाटो ६ महिनामै क्षत बिक्षत ः लाखको योजना ले करोडौको क्षति

दिपेन्द्र परियार १७ असार ०७८ । बरेङ बजारमा पिच गरिएको मोटरबाटो ६ महिनामै क्षत बिक्षत भएको छ ।

बरेङ ः पालिका स्तरीय मुल्यांकन परिक्षामा उत्कृष्ट हुने शिक्षक, अविभावक तथा बिद्यार्थी पुरस्कृत

दिपेन्द्र परियार १४ असार ०७८ । बरेङ गाउँपालिकाले उत्कृष्ट हुने शिक्षक, अविभावक तथा बिद्यार्थीलाई पुरस्कृत गरेको छ । बागलुङको बरेङ गाउँपालिकाले सञ्चालन गरेको पालिका स्तरीय मुल्यांकन परिक्षामा प्रथम द्धित्तिय र तृतीय हुनेलाई पुरस्कृत गरेको हो । 

पर्यटकिय स्थल हाँडिकोट पदमार्ग तथा भ्यूटावर निर्माण योजनाको कार्य उत्कृष्ट ः ढुङगाना

दिपेन्द्र परियार ९ असार ०७८ । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगाना,ले जैमिनिमा सञ्चालित बिभिन्न योजना मध्ये  जैमिनिको ऐतिहासिक पर्यटकिय स्थल हाँडिकोट पदमार्ग तथा भ्यूटावर निर्माण योजनाको कार्य उत्कृष्ट रहेको बताउनु भएको छ । 

बरेङका ५० आसक्त र अतिबिपन्नलाई ग्रामिण स्वास्थ्य सुधार परियोजनाको खाद्यान्न

दिपेन्द्र परियार ९ असार ०७८ । ग्रामिण स्वास्थ्य सुधार परियोजनाले बरेङ गाँउपालिका वडा न १ का १३ घरधुरी सहित  ५० घर परिवारलाई लाई खाद्यान्न बितरण गरेको छ ।

भुक्तानी लिन बाँकी रहेका उपभोक्ताहरुलाई असार २० गते भित्र भुक्तानी लिन बरेङको आग्रह

दिपेन्द्र परियार ९ असार ०७८ । योजना सम्पन्न भएका उपभोक्ता समितिलाई बरेङ गाँउपालिकाले असार २० गते भित्र भुक्तानी लिईसक्न अनुरोध गरेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal