रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
रेडियो कार्यक्रम बरेङमा निकै प्रभाबकारी ः नयाँ आर्थिक बर्षमा ३ लाख
दिपेन्द्र परियार ७ असार ०७८। बरेङ गाँउपालिकाले रेडियो कार्यक्रमलाई नयाँ आर्थिक वर्ष २०७८÷०७९ मा निरन्तरता दिएसँगै बिद्यालय, शिक्षक, बिद्यार्थि र अभिबावक उत्साहित भएका छन ।
बरेङ गापाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ४५ लाख साझेदारी गर्ने
बिहानी सवांददाता । ०५ असार ०७८ । बरेङ गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ४५ लाख रुपिया साझेदारी गर्ने भएको छ ।
बरेङमा ३७ करोड ३४ लाख ४७ हजार बराबरको बजेट प्रस्तुत
५,असार ०७८ । दिपेन्द्र परियार बरेङ । बरेङ गाउपालिकाको ७ औँ गाँउसभामा आर्थिक वर्ष २०७८÷०७९ का लागि पालिका अध्यक्ष कृष्णप्रसाद शर्माद्धारा नीति कार्यक्रम र उपाध्यक्ष दिलकुमारी पुनद्धारा बजेट प्रस्तुत भएको छ ।
बरेङ गाउपालिकाको ७ औँ गाँउसभा जिल्ला समन्वय प्रमुख ढुङगाना द्धारा उद्धघाटन
दिपेन्द्र परियार ५असार ०७८। बरेङ ।बरेङ गाउपालिकाको ७ औँ गाँउसभा को उद्धघाटन भएको छ ।
बरेङ गाउपालिकामा संचालित ५दिने सुचना प्रविधि सम्बन्धि निशुल्क अनलाइन तालिम सम्पन्न
दिपेन्द्र परियार २० जेष्ठ ०७८। बरेङ गाउपालिकामा संचालित ५दिने सुचना प्रविधि सम्बन्धि निशुल्क अनलाइन तालिम सम्पन्न भएको छ ।






