दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

सुखौरामा सडक बत्तिः सहरको झल्को गाँउमा

दिपेन्द्र परियार ३१ असार ०७८ ।बरेङ गाँउपालिकाको वडा न ५ सुखौरामा सडक बत्ति जडान गरिएको छ ।

अपराधिक क्रियाकलाप नियन्त्रण गर्न बरेङ बजारमा सिसि क्यामरा ःसुचना प्रबाहका लागी फ्री वाईफाई

दिपेन्द्र परियार ३० असार ०७८ । बरेङ गाँउपालिकाले बरेङ बजारमा जडान गरिएको सिसि क्यामेरा तथा फ्री ईन्टरनेट को उद्धघाटन सहित सञ्चालन गरेको छ ।

सुत्केरी आमाहरुलाई कुखुराको भाले तथा सरसफाईका सामाग्री

दिपेन्द्र परियार २५ असार ०७८ ।बरेङ गाउँपालिका बागलुङले उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम अन्तर्गत सुत्केरी आमाहरुलाई कुखुराको भाले तथा सरसफाईका सामाग्री प्रदान गरेको  छ ।

बरेङ गाँउपालिकामा थप ३ जनामा कोभिड १९ संक्रमण पुष्टि

दिपेन्द्र परियार २५ असार ०७८ ।बरेङ गाँउपालिकामा थप ३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ ।

गुल्मी ः खड्गकोटका उपभोक्ताले ३ महिनाको विद्युत महशुल तिर्नु परेन

हरिकुमार केसि २२ असार ०७८। पुर्तिघाट । गुल्मी ।खड्गकोट सामुदायिक विद्युतीकरण उपभोक्ता समूहले ३ महिनाको विद्युत महशुल पूर्ण रूपमा छुट दिएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal