रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङमा सुचना तथा संचार प्रबिधि सम्बन्धी ५ दिने निशुल्क अनलाईन तालिम सुरु
दिपेन्द्र परियार १५ जेष्ठ ०७८ । बरेङ गाँउपालिकाले संचालन गरेको सुचना तथा संचार प्रबिधि सम्बन्धी ५ दिने निशुल्क अनलाईन तालिम सुरु भएको छ ।
११ संक्रमित थपिएपछि कालीगण्डकीमा २०१ पुग्यो सक्रिय संक्रमितको संख्या
१३ जेठ ०७८ । हरिकुमार केसी, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कालीगण्डकी अपडेट ः सक्रिय कोरोना संक्रमितको संख्या १ सय ९० पुग्यो
१२ जेठ ०७८ । हरिकुमार केसी, गुल्मी । गुल्मीको कालिगण्डकी गाउँपालिकामा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बरेङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, ५० पुग्यो सक्रिय संक्रमितको संख्या
११ जेठ ०७८ । हरिकुमार केसी, बरेङ । बरेङमा थप २ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।
कोभिड नियन्त्रणका लागि हुग्दिशिरका युवा व्यवसायी गिरी द्धारा १ लाख ८ सय सहयोग
११ जेठ २०७८ । केशबराज क्षेत्री,बरेङ । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरको घट्ट निवासी राजन गिरी (महेन्द्र) ले बरेङ गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा एक लाख आठ सय नगद सहयोग गर्नुभएको छ ।






