दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

एकै घरका दुईजनामा कोरोना भाइरस पुष्टि भएपछि हुग्दिशिरका चार टोल सिल गरियो

०२ जेष्ठ २०७८ । केशबराज क्षेत्री, बरेङ । कोभिड १९ संक्रमणको दोस्रो लहरको महामारीबाट नेपाल लगायत विश्व आक्रान्त बनिरहेको अवस्थामा बागलुङको बरेङ गाउँपालिकामा पनि संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको छ ।

गुल्मीको कालिगण्डकी मा कोरोना संक्रमण बाट एक जनाको मृत्यु

हरिकुमार के.सि. २ जेष्ठ ०७८ । गुल्मीको कालिगण्डकी गाउँपालिका मा कोरोना संक्रमण बाट एक जनाको मृत्यु भएको छ। 

कोरोना संक्रमित बरेङका एक जनाको मृत्यु ः थप ४ जनामा संक्रमण पुष्टि

दिपेन्द्र परियार ३० बैशाख ०७८ । बरेङ गाँउपालिकाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।४ जना  संक्रमित थपिएका छन ।

मृत्यु भएका ब्यक्तिको रिर्पोट नेगेटिभ ः बरेङ बजार लगाएत आसपास शिल

दिपेन्द्र परियार २९ बैशाख ०७८ । कोभिड १९ संकास्पद मृत्यु भनिएका ब्यक्तिको कोरोना रिर्पोट नेगेटिभ रहेको इलाका प्रहरी कार्यलय बरेङ डाडाका प्रमुख प्रहरि निरिक्षक लक्षमण देबकोटाले जानकारी दिनु भएको छ ।

बरेङ ः सिकाई उपलब्धी हासिल गर्न दैनिक रेडियो कार्यक्रम

दिपेन्द्र परियार २७ बैशाख ०७८ । बिद्यार्थिको सिकाई प्रक्रियालाई थप गतिशिल बनाई सिकाई उपलब्धी हासिल गर्न बरेङ  गाँउपालिकाले हाजिरि जवाफ रेडियो कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal