रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
नयाँ वर्ष मनाउने क्रममा लडेर घाइते भएका बृद्धको मृत्यु
हरिकुमार के.सी.। ३ बैसाख २०७८। वैशाख १ गते नयाँ वर्ष मनाउने क्रममा लडेर घाइते भएका बृद्धको मृत्यु भएको छ ।
हुग्दिशिरका स्वास्थ्यकर्मीद्धारा स्वयमसेविका उजेली वि.क लाई राहत रकम प्रदान
२९ चैत्र २०७७ । हुग्दिशिर । बागलुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर साविकको वडा नम्बर ७ कि स्वयमसेविका उजेली विकको घर परिवारलाई आइतबार हुग्दिशिर स्वास्थ्य चौकीका कर्मचारीहरुले राहत रकम प्रदान गरेका छन् ।
जनशक्ति पोखराचौरको मुल समारोह ः जेष्ठ नागरिक सम्मान
दिपेन्द्र परियार २२ चैत्र ०७७ ।जनशक्ति युवा कल्ब बरेङ गाँउपालिका २ हुग्दििशिर पोखराचौरले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
सुखौरामा १३ सदस्यीय तरुण दल गठन
दिपेन्द्र परियार २२ चैत्र ०७७ । बरेङ गाँउपालिका वडा न ५ सुखौरामा वडा स्तरीय तरुण दल गठन भएको छ ।
बरेङ गाँउपालिका स्तरीय तेस्रो राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिता को उपाधी पुरुषोद्धय माबि बराहकोट लाई
दिपेन्द्र परियार २१ चैत्र ०७७ ।बरेङगाँउपालिका स्तरीय तेस्रो राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिता को उपाधी पुरुषोद्धय माबि बराहकोटले हात पारेको छ ।






