दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङ गाँउपालिकाका कर्मचारीमा कोरोना सँग मिल्दो जुल्दो लक्षण ः आर्थिक प्रशासन शाखा ३ दिनका लागि बन्द

दिपेन्द्र परियार २० बैशाख ०७८ ।  कोरोना सँग मिल्दो जुल्दो लक्षण देखिएपछि बरेङ गाँउपालिकाको  आर्थिक प्रशासन शाखा ३ दिनका लागी बन्द भएको छ ।

बरेङमा मोटरसाईकल दुर्घटना १ जना घाईते ः

दिपेन्द्र परियार १८ बैशाख ०७८ । बरेङमा मोटरसाईकल दुर्घटनामा  १ जना घाईते भएका छन । 

बरेङका कृषकलाई सत प्रतिशत अनुदानमा ८०० चल्ला

दिपेन्द्र परियार १५ बैशाख ०७८। बरेङका पशु पंक्षी पालक कृषकलाई सत प्रतिशत अनुदानमा कुखुराका चल्ला बितरण गरिएको छ ।

बरेङमा जुर्मुराउदै अखिल नेपाल युवक सँघ ः संगठनमा आबद्ध हुन शर्माको आग्रह

हरि कुमार के.सी.८ बैशाख ०७८ । अखिल नेपाल युवक संघ बरेङको पालिका स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम बरेङ गाँउपालिका वडा न २ हुग्दीशिर को शिग्दिमा सम्पन्न भएको छ ।

बरेङमा बुधबार १ सय ६९ जनाले कोरोना भाईरस बिरुद्धको दोस्रो चरणको खोप लगाए

दिपेन्द्र परियार ८ बैसाख ०७८। बागलुङको बरेङ गाँउपालिकामा बुधबार १ सय ६९ जनाले कोरोना भाईरस बिरुद्धको दोस्रो चरणको खोप लगाएका छन । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal