दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

रोजगार सम्बन्धी देखिएका समस्या हल गर्न जिल्ला रोजगार समन्वय मञ्च गठन

 १०  जेठ २०७८ । केशबराज क्षेत्री, बरेङ । रोजगार सम्बन्धी देखिएका समस्या हल गर्न बागलुङका दश स्थानीय तहका रोजगार संयोजकहरुद्वारा  जिल्ला रोजगार समन्वय मञ्च गठन भएको छ ।



कोरोना संक्रमणका कारण कालिगण्डकी गाउँपालिकामा संक्रमणको स्थिति भयाबह बन्दै

१० जेठ ०७८ ।  हरिकुमार केसी,गुल्मी  ।  विश्वब्यापी महामारी को रुपमा फैलिएको दोस्रो चरणको कोरोना संक्रमणका कारण गुल्मीको कालिगण्डकी गाउँपालिकामा संक्रमणको स्थिति भयाबह बन्न थालेको छ। 



कोभिड नियन्त्रणका लागि पालिकाद्धारा सहयोगको अपिल, स्पेन एकता समाजका अध्यक्षद्धारा ५० हजार सहयोग

५ जेष्ठ २०७८ । केशबराज क्षेत्री,बरेङ । बरेङ गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन गर्नको लागि आम नागरिकलाई सहयोगको लागि अपिल गरेको छ ।

बरेङमा १५ संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३५ पुग्यो, धुल्लुबास्कोटको लिउँवा क्षेत्र सिल

४ जेष्ठ २०७८ । बरेङ,केशबराज क्षेत्री । बागलुङको बरेङ गाउँपालिकामा मंगलबार थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि  भएसँगै सक्रिय संक्रमितको संख्या ३५ पुगेकोे छ ।

कालीगण्डकी गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

२ जेष्ठ २०७८ । हरिकुमार केसी, गुल्मी । कालीगण्डकी गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal