दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

विदेशबाट आउनेलाई अनिवार्य १० दिन क्वारेन्टिन

२५ वैशाख ०७८ । हुग्दिशिर । बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरका वडा अध्यक्ष गुप्तप्रसाद काला थापाको अध्यक्षतामा शनिबार बसेको वडा विपद् व्यवस्थापन समितिले आइतबारबाट थप कडाइका साथ कोभिड संक्रमण जोखिम नियन्त्रणका लागि काम गर्ने निर्णय गरेको छ । 

हुग्दिशिरमा कोभिड–१९ संक्रमण जोखिम रोक्नका लागि साविककै वडा उपसमिति क्रियाशिल बनाउने

२३ वैशाख ०७८ । केशबराज क्षेत्री, हुग्दिशिर । बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरका वडा अध्यक्ष गुप्तप्रसाद काला थापाको अध्यक्षतामा बिहीबार बसेको वडा विपद् व्यवस्थापन समितिको बैठकले कोभिड–१९ संक्रमण जोखिम नियन्त्रणका लागि साविकका वडा उपसमितिलाई क्रियाशिल बनाउने निर्णय गरेको छ । 

सुखौरा १० दिन शिल ः

दिपेन्द्र परियार २२ बैशाख ०७८ । बरेङ गाउपालिका वडा न ५ को बिपद ब्यबस्थापन समिनिको आकस्मीक बैठकले वडा शिल गरेको छ ।

समुदायमा कोरोना संक्रमण देखिएपछि बरेङ गाउँपालिकामा निशेधाज्ञा ः अत्याबस्यक बाहेकका सेवा प्रबाह बन्द

दिपेन्द्र परियार २२ बैशाख ०७८ । बागलुङको बरेङ गाउँपालिकामा बुधबार राति १२ बजेदेखि बैशाख ३१ गते गतेसम्मका लागि निशेधाज्ञा हुने भएको छ ।

प्रचारप्रसारको पर्खाइमा बरेङको छहरखोला झरना

२२ वैशाख ०७८ । केशबराज क्षेत्री, बरेङ । बागलुङ जिल्ला झोलुङ्गे पुलको जिल्ला भनेर विश्वभर चर्चित जिल्ला हो ।  यो सँगै प्रकृतिले भरिपूर्ण रहेको, अनेकौँ अग्ला चुचुराले सुसज्जित यस जिल्ला भित्र खोला,नाला, वनजङ्गल, धार्मिक स्थल, लोभलाग्दा कुण्ड, दह, होमस्टे र झरना रहेका छन् । तीनै मध्यको एक आकर्षक स्थल हो छहरेखोला झरना ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal