दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बिद्यार्थिको चौतर्फी बिकासका लागी राष्ट्रपति कप रनिङशिल्ड ः ढुङगाना

दिपेन्द्र परियार २१ चैत्र ०७७ । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले बिद्यार्थिको चौतर्फी बिकासका लागी राष्ट्रपतिकप रनिङशिल्ड प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो ।

जनशक्ति युवा क्लब पोखराचौरको पहिलो वार्षिकोत्सवको उद्धघाटन

दिपेन्द्र परियार १८ चैत्र ०७७ । जनशक्ति युवा क्लब बरेङ गाँउपालिका २ पोखराचौरको पहिलो वार्षिकोत्सवको उद्धघाटन भएको छ ।

बरेङ बजारमा १५ दिन भित्र सिसि क्यामेरा जडान हुने ः फ्रि वाईफाईको समेत सुबिधा

दिपेन्द्र परियार १८ चैत्र ०७७ । बरेङ गाँउपालिकाले बरेङ बजारमा सिसि क्यामेरा जडान तथा खुल्ला क्षेत्रमा ईन्टरनेट बिस्तार गर्नेभएको छ ।

बरेङका ५ जना पशुपालक कृषकलाई अनुदानमा च्यापकटर बितरण

दिपेन्द्र परियार १७ चैत्र ०७७ । बरेङ गााउपालीकाका ५ जना पशुपालक कृषकलाई अनुदानमा च्यापकटर घाँसकाट्ने मेसिन बितरण गरिएको छ ।

गाउँ विपद व्यवस्थापन समितिकाको बैठक ः आगोलागि तथा डढेलो नियन्त्रण देखि आवाधिक योजना निर्माण सम्मका निर्णय

दिपेन्द्र परियार १७ चैत्र ०७७ । बरेङ गाँउकार्यपालिका गाउँ विपद व्यवस्थापन समितिकाको बैठकमा विभिन्न १६ वटा प्रस्ताव माथी छलफल गरिएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal