दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङ गा‍‍पा ४ थप्लुङमा सामुदायिक स्वास्थ्य इकाईको स्थापना

२३ फागुन २०७७ । हरि कुमार केसी, सल्यान । बरेङ गाउँपालिका वडा नम्बर ४ को थप्लुङ मा सामुदायिक स्वास्थ्य इकाईको स्थापना गरिएको छ ।

समुदायकाे सहज पहुँचकाे लागि सामुदायिक औषधी कार्यक्रम

२३ फागुन २०७७ । हरिकुमार केसी, सल्यान ।  बरेङ  गाउँपालकिा स्वास्थ्य शाखाको आयोजनामा औषधि उपचारमा सहज पहुँचको लागि  सामुदायिक औषधि कार्यक्रम सल्यान स्वास्थ्य चौकीमा सम्पन्न भएको छ।

अखिल छैठौंको धुल्लुबास्कोट र हुग्दिशिरमा प्रशिक्षण भेला सम्पन्न

२३ फागुन २०७७ । बरेङ । अखिल छैठांै बागलुङले २४ औं जिल्ला सम्मेलनको पूर्व सन्ध्यामा जिल्लाव्यापी रुपमा आफ्नो गतिविधि तीव्र रुपमा अगाडि बढाएको छ । 

बरेङमा निशुल्क पशु स्वास्थ्य घुम्ती सिबिर तथा रेबिज खोप कार्यक्रम ः युवालाई ब्यबसायीक कृषी तथा पशुपालनमा लाग्न शर्माकोआग्रह

दिपेन्द्र परियार १७ फाल्गुन ०७७ । बरेङ गाँउपालिकाका अध्यक्ष कृष्ण प्रसाद शर्माले अण्डा, दुध, मासु र अर्गानीक खाद्य बस्तुहरु उत्पादन गरी आत्मनिर्भर बन्नु कृषकहरु को सामाजीक दायित्व भएको बताउनु भएको छ ।

बरेङका मा.वि. तहका विद्यालयलाई वेवसाइट हस्तान्तरण,

१५ फागुन २०७७ । केशबराज क्षेत्री, हुग्दिशिर । बागलुङको बरेङ गाउँपालिकाले पालिकाभित्रका सात वटा माध्यमिक विद्यालयलाई वेवसाइट प्रयोग सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal