दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला प्रशिक्षण भेला सम्पन्न

१० फागुन २०७७ । बागलुङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङले “विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचारका विरुद्ध संघर्ष गरौं” भन्ने मूल नाराका दुई  दिने जिल्ला प्रशिक्षण भेला विभिन्न कार्यक्रम तय गर्दै सम्पन्न गरेको छ । 

प्रतिनिधि सभा विघटन विरुद्ध युवक संघ बागलुङको मसाल जुलुस

१० फागुन २०७७ । बागलुङ । अखिल नेपाल युवक संघ बाग्लुङले प्रतिनिधि सभा बिघटनको विरुद्ध  बागलुङ बजारमा मसाल जुलुस सम्पन्न भएको छ।

विषादी रहित खानेकुरा उत्पादनमा प्रोत्साहन गर्नुपर्ने ःजिसस प्रमुख ढुङगाना

कुश्मिसेरा, ९ फागुन २०७७ । जैमिनीमा  विषादी रहित खाद्य तथा पोषण प्रबर्धन गर्ने कार्यक्रम सम्बन्धी अभिमूखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय जनमोर्चा बागलुङको जिल्ला स्तरीय प्रशिक्षण भेला सुरु ःपार्टिको आन्तरिक मतभेदका कारण संसद विघटन गर्नु असंबैधानिक ः के.सी.

०९ फाल्गुन ०७७ । तिलक थापा ।राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्रबहादुर केसीले, पार्टिको आन्तरिक मतभेदका कारण संसद विघटन गर्नु असंबैधानिक कदम भएको बताउनुभएको छ ।

संघिय शिक्षा ऐनका बाधक शैक्षिक माफियाहरु ः जिसस प्रमुख ढुङगाना ।

०७ फागुन २०७७, बरेङ । सर्बोदय मा.बि. ६० औ बार्षिकोत्सब

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal