रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बाटाकाचौरको बालबिकास आ.बि मा बिब्यसको बैठक ःनयाँ शिक्षकलाई स्वागत
दिपेन्द्र परियार २२ माघ ०७७ बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरको बालबिकास आधारभुत बिद्यालयमा बिद्यालय ब्यबस्थापन समिति तथा शिक्षक अभिबाबक सँघ को बैठक सम्पन्न भएको छ ।
आम हडतालको बरेङ र शान्तिपुरमा आंसिक प्रभाव ः कार्यलय तथा पसल खुले गाडी चलेनन
दिपेन्द्र परियार २२ माघ ०७७ नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–नेपाल) समुहले बिहिबार आयोजना गरेको आम हडतालको प्रभाव बरेङमा खासै नपरेपनि सार्बजनिक सबारी हरु चल्न सकेनन् ।
सामुदायिक रेडियो बिहानीको बार्षिक साधारण सभा माघ २४ मा नहुने
दिपेन्द्र परियार २२ माघ ०७७ ।माघ २४ मा हुने भनिएको सामुदायिक रेडियो बिहानीको पाँचौ बार्षिक साधारण सभा स्थगित भएको छ ।
बरेङका अध्यक्षलाई कोरोना संक्रमण ः पालिका मातहतका सबै सेवा १ हप्ताका लागी बन्द
बरेङका अध्यक्षलाई कोरोना संक्रमण ः पालिका मातहतका सबै सेवा १ हप्ताका लागी बन्द
प्रगतिशिल पत्रकार संघ उपसाखा बरेङकोअध्यक्षमा क्षेत्री चयन
दिपेन्द्र परियार १८ माघ ०७७ प्रगतिशिल पत्रकार संघ उपसाखा बरेङको भेला सम्पन्न भएको छ ।






