रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
भारतबाट घर फर्कदै गरेका बाग्लुङको बाटाकाचौरका एक ब्यक्ति बिच बाटै बाट बेपत्ता
दिपेन्द्र परियार १७ माघ ०७७ भारतबाट घर फर्कदै गरेका बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरका एक ब्यक्ति बिच बाटै बाट बेपत्ता भएका छन ।
सहिद दिबसमा सर्बोदय माध्यमिक बिद्यालयमा बिबिध कार्यक्रम
दिपेन्द्र परियार १६ माघ ०७७ सर्बोदय माध्यमिक बिद्यालयले बिबिध कार्यक्रम गरेर सहिद दिबस मनाएको छ ।
तिर्सना स्मृति अक्षयकोष बाट सर्बोदय माबिका ३ जना छात्र,छात्रा पुरस्कृत
दिपेन्द्र परियार १६ माघ ०७७ बरेङ गाँउपालिका को बरेङ बजारमा अबस्थित सर्बोदय माबिमा स्थापना भएको तिर्सना स्मृति अक्षयकोषबाट बिद्यालयका ३ जना छात्र,छात्रा पुरस्कृत भएका छन
नागरिकको जीवनयापनमा सुधार ल्याउँदै बरेङमा प्रधानमन्त्री रोजगार कार्यक्रम
७ माघ २०७७ । दिपेन्द्र परियार,बरेङ । बागलुङको बरेङ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारहरु मर्मत संभारका काम गरिराखेका छन् ।
बरेङ गाउँपालिकमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरु
दिपेन्द्र परियार ६ माघ ०७७ बागलुङको बरेङ गाउँपालिकमा “प्रहरी सँग एक दिन विद्यार्थी कार्यक्रम” सुरुभएको छ ।






