रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
२ दिन भित्र निर्माण सामाग्री सडक बाट हटाउन प्रजिअ न्यौपानेको निर्देशन ः अटेरी गर्ने जोकोहि लाईपनि कार्बाही गर्ने प्रहरी निरिक्षक देबकोटाको चेतावनी
दिपेन्द्र परियार बरेङ २५ पौस ०७७बाग्लुङका प्रमुख जिल्ला अधिकारी सहित जिल्लाका सुरक्षा प्रमुखहरुले बरेङ बजारको अनुगमन गरेका छन ।
बाग्लुङका प्रमुख जिल्ला अधिकारी न्यौपाने सहितको टोली बरेङमा ः गाँउपालिकाका ३ सामुदायिक स्वास्थ्य ईकाईको जग्गा निरिक्षण
दिपेन्द्र परियार बरेङ २५ पौस ०७७ बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपाने सहितको टोलीले शनिबार बरेङ गाँउपालिकाका ३ सामुदायिक स्वास्थ्य ईकाई स्थापनार्थ निशुल्क उपलब्ध जग्गाको निरिक्षण गरेको छ ।
जिल्ला प्रषाशन कार्यलयबाट बरेङ गाउपालिकामा छड्के, हाजिर नगर्ने कर्मचारीलाई ३ दिन भित्र स्पष्टीकरण सोध्न प्रमुख प्रषाशकिय अधिकृत लाई निर्देशन
दिपेन्द्र परियार २५ पौस ०७७ । शनिबार बरेङ आउनु भएका बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपाने र साहयक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बरेङ गाँउपालिकाको कामकाज तथा सेवा प्रबाहबारे निरिक्षण गर्नुभएको छ ।
नेपाल दुई साम्राज्यवादी मुलुकको चक्रब्युहमा फसेको ढुङगानाको भनाई
दिपेन्द्र परियार बरेङ २३ पौस ०७७ राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको बिशेष संगठनात्मक अभियान आज जैमिनी नगरपालिकाको जैदी, गल्कोट नगरपालिकाको हरिचौर र ढोरपाटन नगरपालिकाको बोबाङमा सम्पन्न भएको छ ।
बरेङमा माननिय कृष्ण थापाको गाडी तोडफोड
दिपेन्द्र परियार १८ पौस ०७७ । गण्डकी प्रदेश सभासद सदस्य तथा गण्डकी प्रदेस मामिला सभापति माननिय कृष्ण थापाको गाडी तोडफोड भएको छ ।






