दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङमा च्याउको बिउ बितरण ः हुग्दिशिरका कृषक असन्तुष्ट

दिपेन्द्र परियार १० पौस ०७७ ।बरेङ। कृषीलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको बरेङ गाँउपालिकाका ५ वटै वडामा ५० प्रतिशत अनुदानमा च्याउको बिउ बितरण गरिएको छ ।

मध्यराति चिच्याएर वर माग्ने साग्दि सत्यवति मन्दिर ८ महिना पछि खुल्यो

दिपेन्द्र परियार ६ पौष ०७७ बरेङ । कोरोना माहामारीका कारण बन्द गरिएको  बरेङको चर्चित धार्मिक स्थल साग्दि सत्यवति मन्दिर ८ महिना पछि दियाली पुर्णिमा नजिकिदै गर्दा खुला गरिएको छ ।

बरेङ गाँउपालिकाको नयाँ अभ्यास ः प्रध्यापकहरुले सामुदायिक बिद्यालयमा अध्यापन गराउने

दिपेन्द्र परियार ६ पौस ०७७ बरेङ। बाग्लुङको बरेङ गाँउपालिकाको बरेङ बजारमा अबस्थित पालिकाको एक मात्रै क्याम्पस सर्बोदय क्याम्पसका प्रध्यापकहरु अबको ३ महिना नमुना कक्षा शिक्षणका लागी सामुदायिक बिद्यालयमा पुग्ने भएका छन ।

सारदा माबिको फरक अभ्यास ः बिद्यार्थिलाई अनुसासित बनाउन पासकार्ड

दिपेन्द्र परियार २ मंसिर ०७७ । बरेङ । बिद्यार्थिलाई अनुसासित बनाउन बाटाकाचौरको शारदा माध्यमिक विद्यालयले पास कार्डको प्रयोग अनिवार्य गरेको छ । 

ज्ञानोद्धय आ.बि बाटाकाचौरका बालबालिकाको टेबलमै खाजा ःपौस १ देखि अतिरिक्त कक्षा सञ्चालन

दिपेन्द्र परियार ३० मंसिर ०७७ बरेङ पाठ्यक्रम सक्न बरेङ गाँउपालिकाले अतिरिक्त कक्षा सञ्चालन गर्न निर्देशन गरे सँगै बिद्यालयले कार्यन्वयन गर्न थालेका छन ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal