दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङ गाउँपालिकाले सामुदायिक वन साझेदारी कार्यक्रम सञ्चालनगर्ने

दिपेन्द्र परियार बरेङ २७ मंसिर ०७७ बरेङ गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समिती सँग मिलेर साझेदारी कार्यक्रम संचालन गर्ने भएको छ ।

बरेङमा ४६ सुत्केरी आमाहरुले पाए कुखुराको भाले उपहार

 २६ मंसिर २०७७ । बरेङ । बरेङ गाउँपालिका बागलुङले सञ्चालन गरेको उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रम अन्र्तगत सुत्केरी आमाहरुले भाले उपहार पाएका छन्  ।

बरेङमा संस्थागत सुत्केरी आमाहरुलाई कुखुराको भाले उपहार

२३ मंसिर २०७७ । दिपेन्द्र परियार, सुखौरा । बरेङ गाउँपालिका बागलुङले उपाध्यक्षसँग संस्थागत सुत्केरी उपहार कार्यक्रमको  सुरुवात गरेको छ ।

अबैध हातहतियार नियन्त्रणमा चासो राख्दै बरेङ प्रहरी

दिपेन्द्र परियार बरेङ २२ मंसिर ०७७ अबैध हातहतियार नियन्त्रणमा इलाका प्रहरी कार्यलय बरेङ डाडाले चासो ब्यक्त गरेको छ ।

बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. को १२ औं बार्षिक साधारण सभा आज देखि सुरु, पहिलो दिन १ सय ४५ जना सेयर सदस्यहरु कार्यक्रममा सहभागी

दिपेन्द्र परियार बरेङ २२ मंसिर ०७७ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. को १२ औं बार्षिक साधारण सभा आज देखि सुरु भएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal