दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

चित्रे, नुनथला, ठुलापोखरा जोड्ने मोटरबाटो निर्माण सम्पन्न

दिपेन्द्र परियार १२ मंसिर ०७७ बरेङ गाँउपालिका १ धुल्लुबास्कोटमा चित्रे, नुनथला, ठुलापोखरा जोड्ने मोटरबाटो निर्माण  गरिएको छ ।

बरेङ गाँउपालिका १ धुल्लुबास्कोटमा महिला सचेतनाका लागी अभिमुखिकरण

दिपेन्द्र परियार १० मंसिर ०७७ ।बरेङ गाँउपालिका वडा न १ धुल्लु बास्कोटमा महिला सचेतनाका लागी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बरेङका युवाहरु ब्यबसायिक बाख्रापालन तर्फ आकर्षित

दिपेन्द्र परियार १० मंसिर ०७७ ।बरेङ गाँउपालिकाका युवा ब्यबसायिक बाख्रा पालन तर्फ आकर्षित हुनथालेका छन ।

चन्द्रकोट गाँउपालिका शान्तिपुरमा इलाका प्रहरी कार्यालयको भवने शिलान्यास

दिपेन्द्र परियार १० मंसिर ०७७ । गुल्मीको चन्द्रकोट गाँउपालिका शान्तिपुरमा इलाका प्रहरी कार्यालयको भवन शिलान्यास गरिएको छ । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले एक कार्यक्रमका बिच भबनको शिलान्यास गर्नुभएको हो । 

चन्द्रकोट यातायातको काउन्टर क्याम्पसचोक बरेङमा, लोकप्रिय बन्दै सेवा प्रबाह

दिपेन्द्र परियार । १० मंसिर ०७७ । गुल्मीको चन्द्रकोट यातायात कम्पनिले मंगलबार बरेङ बजारस्थित काउन्टर ब्यबस्थापन गर्नुका साथै सेवा प्रबाहको अनुगमन गरेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal