दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

अखिल नेपाल महिला संघ तंग्रामको प्रशिक्षण भेला सम्पन्न ।

 २४ असोज २०७७ । तंग्राम । अखिल नेपाल महिला संघको प्रशिक्षण भेला   सम्पन्न भएको छ । बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामको धारा माध्यमिक विधालयमा शनिबार भेला सम्पन्न भएको हो ।

बराहकोट परेरिवाङ देउराली गल्कोट हुदै बाग्लुङ जोड्ने सडक शनिबार देखि सञ्चालन

दिपेन्द्र परियार।बरेङ। २४असोज०७७।बरेङ देखि बराहकोट परेरिवाङ देउराली गल्कोट  हुदै बाग्लुङ जोड्ने सडक शनिबार देखि सञ्चालनमा आएको छ ।

बरेङका अग्नि पीडितलाई बरेङ बजार व्यवस्थापन समितिको राहत

दिपेन्द्र परियार।बरेङ। २४ असोज ०७७।अग्नी पिडित बरेङ गाँउपालिका वडा न १ बास्कोटका रामकुमार बि क लाई बरेङ बजार समितीले राहत रकम प्रदान गरेको छ ।

चन्द्रकोट गाउँपालिकाद्वारा विषयगत हाजिरी जवाफ रेडियो कार्यक्रम सञ्चालन हुँदै

दिपेन्द्र परियार,गुल्मी । २२असोज  ०७७। गुल्मीको चन्द्रकोट गाउपालिका र सामुदायिक रेडियो बिहानी को सहकार्यमा चन्द्रकोट का बिद्यार्थीहरुलाई लक्षित गरि बिषयगत हाजिरि जवाफ रेडियो कार्यक्रम सञ्चालन गर्ने भएको छ ।



सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रम सञ्चालन

हुग्दिशिर । १३ आश्विन २०७७ । बरेङ गाउँपालिका बागलुङले गाउँपालिका अध्यक्ष शैक्षिक सुधार कार्यक्रमका लागि कार्यविधि तयार गरेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal