दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

झुले बरेङ खानेपानि आयोजनाको स्थलगत अनुगमन

दिपेन्द्र परियार ।१२ असोज ०७७।झुले बरेङ खानेपानि आयोजनाको स्थलगत अनुगमन गरिएको छ ।

बरेङमा अनलाईन व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी २ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न

दिपेन्द्र परियार ।११ असोज ०७७।बरेङ गाउँपालिकामा अनलाईन व्यक्तिगत घट्ना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी २ दिने अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

बरेङका थप ५ गरि २३ को नमुना स्वाब संकलन,, भोली पनि संकलन गरिने

दिपेन्द्र परियार ।११ असोज ०७७।बरेङ गाउँपालिकाले २३ जनाको स्वाव संकलन गरेको छ । भारत तथा तेस्रो मुलुक साथै कोरोना प्रभाबित क्षेत्रबाट आई आईसोलेसन र क्वारेन्टाइनमा बसेका बरेङ गाउँपालिका वडा न ४ सल्यानका ५ जना वडा नम्बर १ धुल्लुबास्कोट र वडा नम्बर २ हुग्दिशिरका ३ महिला र १५ पुरुषको आइतबार स्वाव संकलन गरिएको पालिकाका स्वास्थ्य प्रमुख पदमबहादुर पुनले बताउनुभयो ।

बरेङमा १८ जनाको स्वाब संकलन

दिपेन्द्र परियार, बरेङ । ११ आश्विन २०७७ । बरेङ गाउँपालिकाले १८ जनाको स्वाव संकलन गरेको छ ।

बरेङ झुले खानेपानि बगायो ः गाग्रो बोक्दै बास्कोटे नागरिक

दिपेन्द्र परियार।बरेङ।९असोज ०७७।झुले बरेङ खानेपानि मर्मत आयोजना सम्पन्न भएको १ महिना नहुदै पहिरोले बगाएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal