दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

सुनौलो बाग्लुङ संस्थाको बरेङ गाँउपालिका स्तिरिय समिती गठन

दिपेन्द्र परियार।बरेङ।१असोज ०७७।सामाजीक कार्यकालागी सामाजीक संजाल फेसबुक मार्फत गठन भएको सुनौलो बाग्लुङ सस्थाले बरेङ गाँउपालिकामा पनि आफ्नो पालिका स्तिरिय समिती गठन गरेको छ ।

बरेङमा सुतिरहेका ३ जनाको हत्या गर्ने प्रयास ः फोनले बचायो

दिपेन्द्र परियार बरेङ।१ असोज ०७७।बाग्लुङको बरेङ गाउँपालिका वडा न। ३ बाटाकाचौर खाल्लेस्थित एक घरमा बुधबार राति आगालागि भएको छ ।

बरेङ गाँउपालिकाको वडा न ५ सुखौराका सबै योजना सम्झौता सम्पन्न, पौस मसान्त भित्र कार्य सम्पन्न गरिसक्नु पर्ने

दिपेन्द्र परियार।बरेङ।३०।भदौ।०७७।बरेङ गाँउपालिका वडा न ५ सुखौराले वडामा चालुआर्थिक बर्षमा छनोट भएका सबै योजनाहरु पौस मसान्तभित्र सम्पन्न गर्ने गरि सम्झौता गरेको छ ।

जैमिनी ७ जैदिमा बर्षा सँगै चट्यान ः ७ घर सहित १ बिद्यालयमा क्षति ः१ घर बिस्थापित

दिपेन्द्र परियार ।२९।भदौ।०७७।बाग्लुङको जैमिनी नगरपालिका ७ जैदिमा अबिरल बर्षा सँगै परेको चट्यानले ६ घरमा क्षति पु¥याएको छ ।

जैमिनी ७ जैदि भिकुन्ठानमा पहिरो १ घर परिवार बिस्थापित २ घर जोखिममा

दिपेन्द्र परियार।२८।भदौ।०७७।बाग्लुङको जैमिनी नगरपालिका वडा न ७ जैदि भिकुन्ठानमा पहिरो जाँदा १ घर परिवार बिस्थापित भएका छन २ घर जोखिममा परेका छन ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal