रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
निबन्ध प्रतियोगिताः प्रावि तर्फ पुरुषोदय, निमावि तर्फ भृकुटी र मा.वि तर्फ सर्वोदय प्रथम
२०७७ भाद्र २२, बरेङ । बागलुङको बरेङ गाउँपालिकाले अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर संचालन गरेको निबन्ध प्रतियोगिताको नतिजा सोमबार प्रकाशन गरेको छ ।
बरेङमा दोस्रोपटक समुदायस्तरमा स्वाव संकलन, रिपोर्ट नआउन्जेल निषेधाज्ञा जारी
२०७७ भाद्र २१ । बरेङ । बागलुङको बरेङ गाउँपालिकामा पुनः दोस्रोपटक समुदायस्तरमा स्वाव संकलन गरिएको छ ।
राष्ट्रिय जनमोर्चा बागलुङद्धारा ढोरपाटन बाढीपहिरो पीडितलाई आर्थिक सहयोग
२०७७ भाद्र २१ । बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङले ढोरपाटन बोबाङका बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गरेको छ ।
बरेङमा क्वारेन्टिनमा चोरी ः गाँउले हैरान
दिपेन्द्र परियार।२१भदौ ।०७७।बरेङ गाँउपालिका वडा न २ बाराकोटको क्वारेन्टीनमा गए राति चोरी भएको छ ।
बेपत्ता युबती १३ बर्ष पछि परिवारको सम्पर्कमा ः सामाजीक संजाल फेसबुक बरदान साबित
दिपेन्द्र परियार १८ भदौ।०७७।बेपत्ता भएको १३ बर्ष पछि सामाजीक संजाल फेसबुक मार्फत एक युवती परिवारको सम्पर्कमा आएपछि परिवारमा खुसी छाएको छ ।






