दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

शिक्षा क्षेत्रमा बरेङको अनेक प्रयास ःतहगत निबन्ध लेखन प्रतियोगीता गर्ने

दिपेन्द्र परियार।बरेङ।१५भदौ०७७। बरेङ गाँउपालिकाले यसपालिको अन्तराष्ट्रिय शाक्षरता दिबस निबन्ध लेखन प्रतियोगिता गरेर मनाउने भएको छ ।

गुल्मीको चन्द्रकोटमा समुदायस्तरमा कोरोना फैलीयो ःभोली देखि पालिका सिल हुने

 दिपेन्द्र परियार १५,भदौ ०७७।गुल्मीको चन्द्रकोट गाँउपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि गाँउपालिका सिल गर्ने तयारी गरिएको छ ।

बरेङमा पुन ः १ जनामा कोरोना संक्रमण

दिपेन्द्र परियार बरेङ।१५ भदौ ०७७।बरेङ गाँउपालिका वडा न ४ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पोजेटिभ राखिएको आइसुलेसनमा किन प्रवेशगरे ६३ वर्षीय पुरुष

बरेङ । २०७७ भाद्र १ १। बाग्लुङको बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिर साविकको वडा नम्बर ५ स्थित  सामुदायिक भवनको आइसुलेसनमा बुधबार  स्थानीय ६३ वर्षीय पुरुष प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएको छ ।

दुखी गरिबका लोकप्रिय गायक लिला परियार

दिपेन्द्र परियार ।११ भदौ ०७७।जनबादि गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि बाग्लुङका लिला परियारले नयाँ गित बजारमा सार्वजनिक गरेका छन । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal