दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

चलचित्र ‘जातको कथा’ सारङगी टि.भि युट्युब च्यानलबाट सार्वजनिक

पोखरा । २०७७ भाद्र १८ । नेपाली चलचित्र जातको कथा बिहिबारबाट सार्वजनिक भएको छ । 

बाढीपहिरोका कारण ढोरपाटनमा ठूलो क्षति, उद्धारमा जुट्न आइसोलेसनबाट समन्वय प्रमुखको आग्रह

बागलुङ । २०७७ भाद्र १८ । बुधबार रातिको भीषण वर्षा सँगै बाढीपहिरोका कारण बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ७,८ र ९ मा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

कथा ः अाज झाेलामा दुई बाेतल पनि छ ।

शिव चालिसे । २०७७ भाद्र १८ ।  अाकाश, ए अाकाश.... सानो हुँदै ठुलाे बनेकाे अावज एका बिहानै ढाेकाकाे ढ्कढ्क सँगै अाकाशका मस्त निदाएका कानमा पर्याे । उसले सिरक भित्रबाटै हम् काे अावाजमा अावाज फर्कायाे । उठ कति सुतेको अाज अर्को गाउँ जाने भनेको हैन । फेरि लल काे अावज भित्रबाटै अायाे ।

बरेङ गाउँपालिकामा निषेधाज्ञा अनिश्चितः के–के भए निर्णय हेर्नुहोस् ।

बरेङ । २०७७ भाद्र १८ । विश्वभर कोरोना भाइरसका कारण संक्रमित र मृत्यु हुनेको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

समुदाय स्तरमा कोरोना देखिएपछि गुल्मीको चन्द्रकोट गाँउपालिका अनिश्चितकालका लागी सिल ः संक्रमितमा लक्षण नदेखिएको भन्दै होम आईसोलेसनमा राखिने

दिपेन्द्र परियार बरेङ।१६ भदौ।०७७।गुल्मीको चन्द्रकोट गाँउपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण देखिएपछि गाँउपालिका अनिश्चित कालकालागी शिल गरिएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal