रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
नेकपा बरेङ गाँउकमिटी द्धारा ढोरपाटन बाढि पिडीतका लागी २५ हजार राहत प्रदान
दिपेन्द्र परियार।बरेङ।२८।भदौ।०७७।ढोरपाटनका बाढीपहिरो पीडितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बरेङले २५ हजार रुपैयाँ सहयोग गरेको छ ।
बरेङमा अनिश्चितकालिन निशेधाज्ञा हट्यो ःआईतबार देखि सम्पुर्ण सेवाहरु नियमित सुचारु हुने
दिपेन्द्र परियार,बरेङ।२७।भदौ ०७७।बरेङ गाँउपालिकाले यस अघि जारि गरेको अनिश्चिलकालीन निशेधाज्ञा आईतबार देखि हटाउने भएको छ ।
जैदिमा पहिरो ४ घर गोठ उच्च जोखिममा
दिपेन्द्र परियार।२६।भदौ। ०७७।बाग्लुङको जैमिनी नगरपालिका ७ जैदिमा बुधबार राति पहिरो जाँदा ४ घर गोठ उच्च जोखिममा परेका छन ।
बिहानी बहुद्धेश्यीय सहकारी संस्थाद्वारा सदस्यको निधनमा राहात प्रदान ।
दिपेन्द्र परियार।२६।भदौ। ०७७।बिहानी बहुद्धेश्यीय सहकारी संस्था लि. बरेङले आफ्नो शेयर सदस्यको निधनमा राहात प्रदान गरेको छ ।
हुग्दिसिरका ५ सल्यानका २ सहित ७ जनामा कोरोना संक्रमण पुष्टि
दिपेन्द्र परियार बरेङ ।२५भदौ ।०७७।बरेङ गाँउपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आएर होमक्वारेन्टाईनमा बसेका मध्ये वडा न ४ का २ जना तथा वडा न २ का ५ जनामा कोरोना भाईरस को संक्रमण पुष्टि भएको हो ।






