दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

बरेङको बराहकोट प्राबिमा चोरि

दिपेन्द्र परियार।बरेङ।४ असोज ०७७।बरेङ गाँउपालिका वडा न २ को बराहकोट प्राथमिक बिद्यालयमा चोरी भएको छ ।

बरेङ गाँउपालिकाको ४१ औ बैठक सम्पन्न ः कोभिड अस्पताल निर्माण देखि असोज १५ भित्र सम्पुर्ण बिद्यालय सञ्चालन गर्ने निर्णय

दिपेन्द्र परियार। बरेङ।३।असोज।०७७। बरेङ गाँउपालिकाले असोज १५ गते देखि सम्पुर्ण बिद्यालय सञ्चालन गर्ने भएको छ ।

बरेङ बजारमा प्याजको अभाब,मुल्य बढ्दै ःअहिले सम्म प्रतिकेजी ६० रुपैयाँ

दिपेन्द्र परियार। बरेङ।२ असोज०७७।नेपाली बजारमा सुकेको प्याजको मूल्य बढ्दै गइरहेको छ । भारतबाट प्याज आउन छाडेपछि नेपाली बजारमा प्याजको मूल्य बढेको हो ।

रिपाहाले हिउदे तरकारी का बिउ बाड्यो

दिपेन्द्र परियार।बरेङ।असोज।२।०७७।बरेङ गाउपालिका वडा न ३ बाटाकाचौर स्थित रिपाहा सामुदायिक बन उपभोक्ता समुहले हिउदे तरकारीका बिउ बितरण गरेको छ । 

बरेङमा कार्यरत खरिदार रानालाई बिदाइ, पालिका अध्यक्षद्धारा प्रशंसा

२०७७ आश्विन १ । बरेङ । बरेङ गाउँपालिका बागलुङले बिगत ३ वर्षदेखि कार्यरत एक कर्मचारीलाई बिहिबार बिदाइ गरेको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal