रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
बरेङका ४ वडाका मुख्य बाटो सञ्चालन ,वडा न १ मा भोली बाट बाटो सरसफाई गरिने
दिपेन्द्र परियार।बरेङ।९असोज ०७७।बरेङ गाउपालिकाका ४ वटा वडाका मुख्य मोटरबाटोहरु सरसफाई गरिएको छ ।
जैमिनीका ५ जनामा कोरोना संक्रमण पुष्टी ः धौलागीरी अस्पतालमा राखिने
दिपेन्द्र परियार।७ असोज ०७७।जैमिनी नगरपालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
बरेङ गाउपालिकाका ६ जनाले कोरोना जिते १ जना थपिए सँगै ३ जना होम आईसोलेसनमा
दिपेन्द्र परियार। बरेङ।६ असोज ०७७।बागलुङको बरेङ गाउपालिकाका ८ जना संक्रमित मध्ये ६ जनाले कोरोना जितेर घर फर्किएका छन । भदौ ३० र ३१ गते स्वाब संङकलन गरिएका मध्ये ३८ जनाको नेगेटिभ रिर्पोट आएको छ ।
बरेङका बिद्यालय संचालन नहुदै बन्द
दिपेन्द्र परियार ।बरेङ।६ असोज ०७७।बरेङ गाँउपालिकाका बिद्यालयहरुमा पठन पाठन संचालन नहुदै पुन बन्द भएका छन ।






