रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
जैमिनी अर्जेवाका प्रकोप पिडित १० घर धुरीलाई सुनौलो बाग्लुङको ५६ हजार
दिपेन्द्र परियार ।३भदौ। ०७७।सुनौलो बाग्लुङ संस्थाले बाग्लुङको जैमिनी नगरपालिका वडा न ६ का प्राकृतिक प्रकोप पिडितलाई राहत बितरण गरेको छ ।
बरेङका ३४ जनाको रिर्पोट नेगेटिभ ः रिर्पोट नेगेटिभ आएपनि एकै परिवारका ४ जना क्वारेन्टाईन र आईसोलेसनमा बस्ने
दिपेन्द्र परियार।बरेङ।३।साउन।०७७बागलुङको बरेङ गाउँपालिकाका ३४ जनामा कोरोना परिक्षण रिर्पोट नेगेटिभ आएको छ ।
मध्यराति बाटाकाचौरको एक गोठमा आगलागी ः ४ बाख्रा १ भैसी मरे
दिपेन्द्र परियार ।बरेङ।३ भदौ।०७७बरेङ गाँउपालिका वडा न ३ बाटाकाचौरमा गोठमा आगलागी हुँदा ४ बाख्रा १ भैसी मरेका छन ।
बरेङ लाई झड्का ः वडा न २का जनप्रतिनीको चरम लापर्बाही ः भारतबाट आएको १५ दिन बितिसक्दा समेत पत्तो छैन
१३ दिन काजकिरिया बसेर आफन्त जनको साथमा टिका टालो लगाएत सम्पुर्ण कर्मकाण्ड उम्काई सक्दा समेत कसैलाई केहि पत्तो भएन ।
बरेङमा कुल संक्रमीत २१ ः १९ जना निको
दिपेन्द्र परियार।बरेङ।२साउन०७७।बागलुङको बरेङ गाउँपालिकाका २ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।






