दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

हुग्दिशिर पोखराचौरमा कोरोना सचेतना तथा टोल निगरानी समिती गठन

दिपेन्द्र परियार।बरेङ।२६। साउन०७७।बरेङ गाउँपालिका वडा न २ हुग्दिशिर साविकको वडा न ५ पोखराचौरमा आईतबार कोरोना सचेतना तथा टोल निगरानी समिती गठन गरिएको छ ।

बरेङ गाउकार्यपालिकाको ४१ औ बैठक पालिकाको कार्यलय सुदालामा सम्पन्न

दिपेन्द्र परियार।बरेङ।२६। साउन०७७।बरेङ गाउकार्यपालिकाको ४१ औ बैठक पालिकाको कार्यलय सुदालामा सम्पन्न भएको छ ।

नेपाली कांग्रेस भुपु सैनिक महिला संगठनले बरेङ गाउपालिकाको बिपद कोषमा आर्थिक सहयोग

दिपेन्द्र परियार।बरेङ।२६। साउन०७७।नेपाली कांग्रेस भुपु सैनिक महिला संगठनले बरेङ गाउपालिकाको बिपद कोषमा आर्थिक सहयोग गरेको छ ।

बरेङ कोरोना संक्रमण मुक्त,४९ को रिर्पोट नेगेटिभ

दिपेन्द्र परियार ।२३साउन ।०७७।बरेङ गाँउपालिकाका वडा न ४ सल्यानका कोरोना संक्रमीत ३४ बर्षिय पुरुषले कोरोना जितेका छन । 

साग्दीमा मधिराजन्य बस्तु बिक्री वितरणको लागि समय तालिका निर्धारण

दिपेन्द्र परियार ।२३साउन ।०७७।बरेङ गाउपालिका वडा न ३ बाटाकाचौर साग्दीमा मधिराजन्य बस्तु बिक्री वितरणको लागि समय तालिका निर्धारण गरिएको छ ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal