रेडियो विहानीका समाचारहरु
रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ
जनताहरु काम गर्दैनन् ।
जनताहरु काम गर्दैनन् । २२ साउन २०७७ । शिव चालिसे । "नौलो जनवाद बारेमा माअोत्सेतुङ लेख्नुहुन्छ " वैज्ञानिक दृष्टिकोण भनेकाे तथ्यहरुकाे अाधारमा सत्य पत्ता लगाउनु हाे ।"
बरेङमा ४९ जनाको पहिलो चरणमा प्रतिनिधि मुलक नमुना स्वाब संकलन
दिपेन्द्र परियार।२० साउन ०७७।बागलुङको बरेङ गाउँपालिकामा समुदाय स्तरमा पिसिआर परिक्षण का लागी स्वाब नमुना संकलन गरिएको छ ।
बरेङ बजारमा पिकअप दुर्घटना
लिउवा समाज सुधार कृषक तथा पशुपालन समुहको प्रदेश न ३ ३१ ९१ न को पिकअप बरेङमा सोमबार संकलन गरिएको स्वाब नम्ुना लिएर पोखरा जाने तयारी गर्दै गर्दा दुर्घटनामा परेको हो ।
बरेङमा समुदाय स्तरमा पिसिआर परिक्षण गरिने ।
१८ श्रावण २०७७, बरेङ । बागलुङको बरेङ गाउँपालिकामा समुदाय स्तरमा पिसिआर परिक्षण गरिने भएको छ ।
कालिगण्डकी गाउपालिका खस्कोटको स्थानिय कल्बद्धारा बिभिन्न कार्य सम्पन्न
स्थानिय नबकिरण युवा कल्बको सक्रियतामा ठुलापोखरा सामुदायिक बन तथा स्थानिय पाखा पखेरामा ति बिउ तथा बिरुवाहरु संकलन गरिएको कल्बका अध्यक्ष रामु गिरीले बताउनुभयो । गिरिका अनुसार लामो लकडाउनको सदुपयोग गर्दै गाँउमा झण्डै साढे २ किलोमीटर घोरेटो बाटो तथा पिउने पानि धारा साथै पौवा निर्माण गरिएको छ ।






