दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

धुवाँखोला हामेस्टे एक पटकमा सय पाहुना राख्न तयारः स्थानीय व्यवसाय तर्फ उन्मुख

प्रेम पुन, गुल्मी । ९ साउन २०७७ । गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ स्थित धुवाँखोला सामुदायिक होमस्टेले एक पटकमा एक सय पाहुना राख्न सक्ने गरि क्षमता विस्तार गरेको छ ।

वर्षाका कारण बरेङ गाउँपालिका वडा नम्बर २ मा १ घर परिवार बिस्थापित मन्दिर बगायोःअन्य घर जोखिममा

लगातार परेको वर्षाका कारण बरेङ गाउँपालिका वडा नम्बर २ हुग्दिशिरमा १ घर परिवार बिस्थापित भएका छन भने अन्य केहि घर जोखिममा परेका छन  ।

बिद्यार्थिको प्रतिभा खोज्दै बरेङ गाउपालिका,जिल्लामै नौलो प्रयास

 पालिकाले गरेका बिभिन्न प्रयासहरु मध्ये अहिलेको रेडियो कार्यक्रम जिल्लामै नोलो प्रयास स्वरुप  शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको गाउपालिकाका प्रमुख प्रसाशकिय अधिकृत रमेस थापाले बताउनुभयो । 

बरेङमा वार्षिक समीक्षा कार्यक्रम, शाखागत र वडागत कार्यक्रमको सार्वजनिकरण

हुग्दिशिर । २०७७ साउन ५ । बरेङ गाउँपालिका बागलुङको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समीक्षा कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कालिगण्डकी गाउपालिका धुवा खोलामा स्थानिय कल्बको सकृयतामा पदमार्ग निर्माण

दिपेन्द्र परियार बरेङ।५साउन०७७। गुल्मीको कालिगण्डकी गाउपालिका ७ धुवा खोलामा स्थानिय कल्बको सकृयतामा पदमार्ग निर्माण गरिएको छ ।

तमु युवा कल्ब धुवाखोलाको २ लाख र स्थानिय जनश्रमदान १ लाख गरेर कुल ३ लाखको लागतमा झण्डै २ किलोमिटर गोरेटो बाटो निर्माण गरिएको कल्बका सचिब आसिस गुरुङले बताए ।

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal