दर्ता. न‌: २४५/०६५/०६६

रेडियो विहानीका समाचारहरु

रेडियो विहानी मार्फत तपाइले बाग्लुङ्ग, गुल्मी, पर्वत, म्याग्दी,पाल्पा, अर्गखांची,प्यूठान, रोल्पा क्षेत्रका समाचार सामाग्रीहरु एकै ठाउँमा पढ्न सक्नुहुन्छ

नयाँ विश्व डट कमद्वारा बरेङलाई स्वास्थ्य सामाग्री ।

१२ आषाढ २०७७, बरेङ । नयाँ विश्व डट कमद्वारा बरेङ गाउँपलिकालाइ स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । 

बरेङ गापाद्वारा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार ।

१२ आषाढ २०७७, बरेङ । बरेङ गाउँपालिका वडा नं. २ की एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

होम क्वारेन्टिन फर्केकालाई संक्रमण पुष्टि, सल्यानको सिंगो गाँउ तनाबमा ।

१० आषाढ २०७७, बरेङ । रिर्पोट नेगेटिभ भनेर होम क्वारेन्टि फर्किएका बरेङ गाउँपालिका वडा नं. ४ सल्यानका एक जनामा पुन कोरोना संक्रमण पुष्टि भएपछि सल्यानको सिंगो गाँउनै तनाबमा रहेको छ । 

बरेङ ः ७७ मध्य ६५ परिक्षण, ८ पोजेटिभ ।

प्रेम पुन, बरेङ । १० आषाढ २०७७ । बरेङ गाउँपालिकामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

बरेङः आईसोलेसनमा रहेका २ तथा क्वारेन्टिनका ५७ जनाको रिर्पोट नेगेटिभ ।

०९ आषाढ २०७७, बरेङ । कोरोना संक्रमण पुष्टि भएपछि हाल धौलागिरी क्याम्पस बागलुङको प्रि–आइसोलेसनमा  रहेका बरेङ गाउँपालिकाका ८ जना मध्य २ जनाको रिर्पोट नेगेटिभ आएको छ भने ६ को रिर्पोट आउन बाँकी रहेको छ । 

उपलब्ध रेमिट्यान्स सेवाहरु

Prabhu Bank
sanima bank
Citizen bank
Global Ime
city Express
IME

सर्वाधिकार © २०७३ बिहानी बहुद्धेश्यीय सहकारी संस्था लिमिटेडमा सुरक्षित

Powered By:Xenatech Nepal